१४ बैशाख २०८१, शुक्रबार

Tag: विधेयक फिर्ता

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन सरकारसंग शेखरको माग

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । आज सोमबार काँग्रेस केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका नेता कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै संवैधानिक परिषद्सम्बन्धी