२५ बैशाख २०८१, मंगलबार

Tag: विधेयकहरु प्रस्तुत

प्रतिनिधिसभाको बैठक सुरु, केही विधेयकहरु छलफलका लागि प्रस्तुत हुँदै

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संसद भवनमा केही समयअघि प्रतिनिधिसभाको बैठक सुरु भएको हो । आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन