१५ बैशाख २०८१, शनिबार

Tag: विजय स्वाँर

यातायात महासंघको अध्यक्षमा स्वाँर चयन

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको काठमाडौंमा भएको साधामरण सभाबाट अध्यक्षमा विजय स्वाँर चयन भएका छन् । महासंघको साधामरण सभाबाट स्वाँर निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तैगरी वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसी निर्वाचित भएका छन्