२५ बैशाख २०८१, मंगलबार

Tag: विजय दिवस

बंगलादेशमा विजय दिवस मनाइयो

बंगलादेश । बंगलादेशले बुधबार आफ्नो ५० औं विजय दिवस मनाएको छ । यस अवसरमा बंगलादेशमा शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विभिन्न सैनिक परेडलगायतका कार्यक्रमहरु सम्पन्न गरिएको थियो । बंगलादेशका राष्ट्रपति एमडी अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना सो विदय उत्सव