१५ बैशाख २०८१, शनिबार

Tag: विक्रम संवत्

नेपाली नयाँ वर्ष २०७९ आज भव्य रुपमा मनाइँदै

काठमाडौँ । आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदान-प्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख