१५ बैशाख २०८१, शनिबार

Tag: विकल्प

एमालेद्वारा सभामुख सापकोटालाई दुई विकल्प

एमालेको सचिवालय बैठकले सभामुखलाई दुई विकल्प दिएको छ । मार्गप्रशस्त गर्ने वा आफ्नो गल्तीलाई सच्याएर अघि बढ्नेबारे अग्नि सापकोटालाई एमालेले विकल्प दिएको हो । अध्यक्ष केपी अ‍ोली निवास बालकोटमा बसेको सचिवालय बैठकले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही