११ जेष्ठ २०८१, शुक्रबार

Tag: वार्षिक साधारण सभा

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा गत माघ ११, २०७८ मा सम्पन्न भएको छ । उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको छ । सर्वप्रथम, लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब