२६ बैशाख २०८१, बुधबार

Tag: वार्ता जारी

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच वार्ता जारी

काठमाडौँ । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित बीचमा आज वार्ता जारी रहेको छ । सरकारी प्रतिनिधि र मिटरब्याज पीडित समूहबीच गृह मन्त्रालयमा वार्ता जारी रहेको हो । मिटर ब्याज पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर