२३ बैशाख २०८१, आइतबार

Tag: वाइडबडी जहाज

‘वाइडबडी’ जहाजमा प्राविधिक समस्या आएपछि ‘ग्राउन्डेड’

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउन्डेड’ भएको छ । जहाज ग्राउन्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा