१४ बैशाख २०८१, शुक्रबार

Tag: वरिष्ठ नेता

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी कामिरहेका छन् : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान पाँच दलीय सत्ता गठबन्धनको शक्ति देखेर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थरथरी कामिरहेका बताएका छन् । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं