२५ बैशाख २०८१, मंगलबार

Tag: वरिष्ठ नेता

नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप ओलीका लागि निकै महँगो पर्नेछ : नेता थापा

काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप ओलीका लागि निकै महँगो पर्ने बताएका छन् । तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेता पौडेललाई प्रहरीले पक्राउ