२३ बैशाख २०८१, आइतबार

Tag: वकिलहरूको तयारी

सर्वोच्चका दुवै गेटबाट प्रधानन्यायाधीशलाई छिर्नै नदिने वकिलहरूको तयारी

काठमाडौं । सर्वोच्च अदालतका दुवै गेटबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिर्नै नदिन वकिलहरूले तयारी गरेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरूले आज सर्वोच्चको मूल गेट र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका हुन् । प्रधानन्यायाधीश जबरालाई प्रवेश