२३ बैशाख २०८१, आइतबार

Tag: लोहोरो प्रहार

पाँचथरमा लोहोरो प्रहार गरी एक पुरुषले गरे श्रीमतीको हत्या

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा घरायसी झगडामा श्रीमान्ले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । इम्बुङका इन्द्रकुमार नेम्वाङले यही पुस ९ गते घरायसी झगडामा आफ्नी श्रीमती ४५ वर्षीया जीवनकुमारी नेम्वाङको टाउकोमा लोहोरोले प्रहार गरेका थिए । लोहोरोले लागेर