२३ बैशाख २०८१, आइतबार

Tag: लोकेन्द्र विष्ट

राजनीति परित्याग गरी ड्रागन खेतीमा रमाउदै पूर्वमन्त्री विष्ट

तुलसीपुर । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुन् विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुन्