२६ बैशाख २०८१, बुधबार

Tag: लुज डाउन

काठमाडौँ उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा : के गर्न पाइन्छ र पाइँदैन ?

काठमाडौँ । कोभिड-१९ सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै आज मंगलवारदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित असार ६