२३ बैशाख २०८१, आइतबार

Tag: लिओनल मेस्सी

मेस्सी पेनाल्टीमा बार्सिलोना हार्‍यो

४ माघ, काठमाण्डौ । लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा बार्सिलोना स्पानियोलसँग पराजित भएको छ । कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना १-० ले पराजित भएको हो । ला लिगाको लिग लिडर क्याटलानको यो अगष्टपछि बार्सिलोनाको पहिलो हार हो