१५ बैशाख २०८१, शनिबार

Tag: लालबहादुर थापा

संसदमा एमाले सांसदद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लालबहादुर थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासहित तीनजना आयुक्तको राजीनामा माग गरेका छन् । निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र यो निर्णय