२५ बैशाख २०८१, मंगलबार

Tag: लागुऔषध प्रयोगकर्ता

नेपालगञ्जका लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किदै

नेपालगञ्ज । नेपालगञ्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला र युवतीका लागि व्यवहार रुपान्तरणको थलो बनेको छ । अभिभावकको समन्वयमा पुनःस्थापना केन्द्रमा आएका युवती तथा महिला अहिले लागुऔषध प्रयोगकर्ताका उपचारपछि यतिबला प्रशिक्षक समेत बनेका छन् । “अहिले बल्ल