२३ बैशाख २०८१, आइतबार

Tag: लाइन

बिवाह गर्नको लागि यसरी लाइनमा बस्न बाध्य युवती !

एजेन्सी, युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, साईली दुलहीसम्म बन्न तयार रहेका छन् । सिरियामा गृह युद्दको कारण पुरुषको संख्यामा कमि आएको छ । लाखौँ युवाहरु ज्यान जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो