१४ बैशाख २०८१, शुक्रबार

बिवाह गर्नको लागि यसरी लाइनमा बस्न बाध्य युवती !


बिवाह

एजेन्सी, युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, साईली दुलहीसम्म बन्न तयार रहेका छन् । सिरियामा गृह युद्दको कारण पुरुषको संख्यामा कमि आएको छ । लाखौँ युवाहरु ज्यान जोगाउन देश छोडी सकेका कारण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो । युवाको कमि परेपछि युवतीहरु विवाहित पुरुषको साईली, माईली, कान्छी दुलही बन्न तयार रहेका छन् । सिरियामा ७० प्रतिसत युवतीहरु त अविवाहित बस्न बाध्य भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !