१४ बैशाख २०८१, शुक्रबार

Tag: ललिता निवास जग्गा प्रकरण

सीआईबीले सरकारी वकिल कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरिरहको सीआईबीले मुद्दाको फाइल आज मंगलबार सरकारी वकिलमा बुझाएको हो