२४ बैशाख २०८१, सोमबार

Tag: लक्ष्य

प्रधानमन्त्री कप : प्रदेश नं २ लाई ९४ रनको लक्ष्य

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा