१५ बैशाख २०८१, शनिबार

Tag: रोहिंग्या शरणार्थी

रोहिंग्या शरणार्थीलाई स्थानान्तरण गरिँदै, असुरक्षित स्थान भएको अधिकारकर्मीको भनाइ

बङ्गलादेश । बंगलादेशले बिहीबारदेखि सयौं रोहिंग्या शरणार्थीहरूलाई चक्रवात र बाढीको खतरा भएको इलाकाको तल्लो टापुमा सार्न शुरू गरेको अधिकार समूहहरूले बताएका छन् । अधिकारवादी समूहहरूका अनुसार आँफूहरूलाई असुरक्षित स्थलतर्फ सार्न लागेको भन्दै मानिसहरूलाई त्यहाँबाट भाग्न बाध्य भएको बताएका छन् ।