१५ बैशाख २०८१, शनिबार

Tag: रोक

सवारी साधन आवतजावतमा रोक

वाग्मती । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौँडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय भएको छ । सडक स्तरोन्नतिका लागि आयोजना निर्माण क्षेत्रमा आगामी