१९ बैशाख २०८१, बुधबार

Tag: रेखा शर्मा

राजपुर हाडबासको आगलागी घटनाप्रति सञ्चारमन्त्री शर्माद्वारा दुःख व्यक्त

घोराही, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छन् । हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० गोठ जलेका थिए । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा