१४ बैशाख २०८१, शुक्रबार

Tag: रेखा शर्मा

संक्रमणकालीन न्याय सरकारको पहिलो प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

देउखुरी, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनबाट सङ्क्रमणकालीन न्यायको विषय टुङ्गो लाग्ने बताएका छन् । एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री शर्माले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउने गरी सरकार अघि बढेको