४ जेष्ठ २०८१, शुक्रबार

Tag: रास्वपा सभापति

रास्वपा सभापति लामिछानेले दोस्रोपटक गृह प्रशासन सम्हाले

काठमाडौँ । सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिकामा