४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रिय सभाको बैठक

राष्ट्रिय सभाको बैठक किन १४ मिनेटका लागि स्थगित गरियो ?

काठमाडौं । राष्ट्रिय सभाको बैठक १४ मिनेटका लागि स्थगित भएको छ । बैठकमा नेकपा (एमाले) का सांसदहरुले अर्थ मन्त्रालसँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल चलिरहँदा अर्थमन्त्रीले सदनको गरिमालाई घटाएर बैठकमा अनुपस्थित भएको भन्दै बैठक अवरुद्ध गरेपछि बैठक १४ मिनेटको