२५ बैशाख २०८१, मंगलबार

Tag: रामायण

धनुषाको दोस्रो ठूलो धार्मिकस्थल धनुषाधाम

पृष्ठभूमि रामायणमा उल्लेख भएबमोजिम राजा जनकको दरबारमा पिनाक धनुष उठाउने व्यक्तिसँग सीताको विवाह हुने शर्तबमोजिम अयोध्याका राजकुमार रामले धनुषा उठाई भाँचेको र त्यो धनुषा तीन खण्डमा विभक्त भई आकाश, पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको भन्ने कुरा विभिन्न ग्रन्थमा लेखिएको