२२ बैशाख २०८१, शनिबार

Tag: रामकृष्ण ढकाल

गायक रामकृष्ण ढकाल दम्पतीले गरे सम्बन्ध विच्छेद

९ पुस, काठमाडौं । गायक रामकृष्ण ढकाल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ । पत्नी निलम शाह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् । जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका