१४ बैशाख २०८१, शुक्रबार

Tag: राजधानी काठमाडौँ

एशियन बैंकर सङ्घको सम्मेलन राजधानी काठमाडौँमा सुरु

काठमाडौँ । एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौँमा सुरु भएको छ । नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङ्घको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनमा सदस्य देशका बैंकरहरुको सहभागिता छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न