ढकमक्क फुलेका फूलले बेहुली झैँ सजिएको राजधानी काठमाडौँ (फोटो फिचर) Nepalpatra ढकमक्क फुलेका फूलले बेहुली झैँ सजिएको राजधानी काठमाडौँ (फोटो फिचर)
३० बैशाख २०७८, बिहिबार

ढकमक्क फुलेका फूलले बेहुली झैँ सजिएको राजधानी काठमाडौँ (फोटो फिचर)


ढकमक्क फुलेका फूल

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हरेक वसन्त ऋतुमा नीलो फूल फुलेको देखिन्छ । काठमाडौंका सडकमा यो फूल चैतदेखि जेठ अन्तिमसम्म देख्न सकिन्छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जस्तै दरबारमार्ग, रत्नपार्क, घण्टाघर, शहीदगेट, टुँडिखेल, सिंहदरबार र ललितपुरको सातदोबाटो आदि क्षेत्रमा प्रत्येक वर्ष वसन्त ऋतुमा सुन्दर नीलो फूल फुलेको देखिन्छ ।

यो समयमा सडक किनाराका फूलले शहर बेहुली झैँ सजिएको हुन्छ । जे होस्, अहिले काठमाडौँ उत्पत्यका बैजानी-नीलो वा नीलो–बैजनी रंगको फूलले ढाकिएर सुन्दर भएको छ ।
पुन:निर्मित धरहरा पुन:निर्मित धरहरा पुन:निर्मित धरहरानिषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यका ज्याकराण्डा फूल ज्याकराण्डा फूल ज्याकराण्डा फूल ज्याकराण्डा फूल ज्याकराण्डा फूलनिलो फूल निलो फूल

तस्वीर : प्रदीपराज वन्त, रोशन सापकोटा र चन्द्रकला क्षेत्री (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !