७ बैशाख २०८१, शुक्रबार

लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल (फोटो फिचर)


लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

काठमाडौँ, साउन ७ । नेपाल सरकारले हिजो राती १२ बजेदेखि कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउन खोल्ने निर्णय गरेसंगै आज राजधानी काठमाडौँमा मानिसहरुको चहल-पहल एकदमै बढेको छ । लकडाउन खुलेपछि सडकमा बाक्लो ट्राफिक जाम हुने गरी सार्वजनिक यातायात गुडेका छन् ।

लकडाउन खुलेपछि न्यूरोडमा किनमेलको लागि सडकमा गाडीको बाक्लो गुडेका छन् भने मानिसहरुको चहल-पहल एकदमै बढेको छ । लकडाउन खुलेपछि आज बुधबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रको चहल-पहल बढेको देख्न सकिन्छ ।

लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

लकडाउन खुलेपछि बढ्यो राजधानी काठमाडौँमा चहल-पहल

तस्वीर : रोशन सापकोटा र चन्द्रकला क्षेत्री (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !