१३ जेष्ठ २०८१, आइतबार

Tag: रसिया

रसियामा गत २४ घण्टामा ७९३३ जनामा कोरोना भाइरस सक्रमण

मस्को, १९ बैशाख । रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् । यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा