२५ बैशाख २०८१, मंगलबार

Tag: रक्षामन्त्री मीनेन्द्र रिजाल

रक्षामन्त्री मीनेन्द्र रिजालले दिए राजीनामा

कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवार तथा रक्षा मन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने भएका छन्। महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय उन्मुख भएपछि राजीनामा दिन लागेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको