१५ बैशाख २०८१, शनिबार

Tag: रकेट आक्रम

काबुल रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, दर्जनौ घाइते

काबुल, अफगानिस्तान । अफगानिस्तानको राजधानी मा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ । अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् । प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको