१४ बैशाख २०८१, शुक्रबार

Tag: यौन जीवन

यदि तपाई यौन जीवनलाई सुखी बनाउन चाहनुहुन्छ भने यी १० टिप्सको प्रयोग गर्नुस्

एजेन्सी । यदि तपाई पनि यौन जीवनलाई सुखी बनाउन चाहनुहुन्छ भने यी १० टिप्सको प्रयोग गर्नुहोस् : यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस् । सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् । सम्भोगका विषयमा तपाई वा जोडीको मनमा