८ बैशाख २०८१, शनिबार

यदि तपाई यौन जीवनलाई सुखी बनाउन चाहनुहुन्छ भने यी १० टिप्सको प्रयोग गर्नुस्


यौन जीवन

एजेन्सी । यदि तपाई पनि यौन जीवनलाई सुखी बनाउन चाहनुहुन्छ भने यी १० टिप्सको प्रयोग गर्नुहोस् :

यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस् ।

सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् ।

सम्भोगका विषयमा तपाई वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस् र मात्र सम्भोगको सिलसिला अघि बढाउनुहोस् ।

यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाई शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ ।

सम्भोगलाई निरन्तरता दिनुहोस् ।

सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

तपाई र तपाईको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ ।

सम्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीका कुरा पनि सुन्नुहोस् ।

सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।

सम्भोगका बेला एक-अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !