यदि तपाई यौन जीवनलाई सुखी बनाउन चाहनुहुन्छ भने यी १० टिप्सको प्रयोग गर्नुस् Nepalpatra यदि तपाई यौन जीवनलाई सुखी बनाउन चाहनुहुन्छ भने यी १० टिप्सको प्रयोग गर्नुस्
२० मंसिर २०७७, शनिबार

यदि तपाई यौन जीवनलाई सुखी बनाउन चाहनुहुन्छ भने यी १० टिप्सको प्रयोग गर्नुस्


यौन जीवन

एजेन्सी । यदि तपाई पनि यौन जीवनलाई सुखी बनाउन चाहनुहुन्छ भने यी १० टिप्सको प्रयोग गर्नुहोस् :

यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिने गल्ती नगर्नुहोस् ।

सम्भोगका बेला जोडीको मूडलाई ध्यानमा राख्नुहोस् ।

सम्भोगका विषयमा तपाई वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाउनुहोस् र मात्र सम्भोगको सिलसिला अघि बढाउनुहोस् ।

यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाई शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ ।

सम्भोगलाई निरन्तरता दिनुहोस् ।

सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

तपाई र तपाईको जोडीलाई बढी चरमसुख प्राप्त हुन्छ ।

सम्भोगका बेला कम बोल्नुहोस् र आफ्नो जोडीका कुरा पनि सुन्नुहोस् ।

सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।

सम्भोगका बेला एक-अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस !