११ बैशाख २०८१, मंगलबार

थाहा पाउनुहोस्, यौन जीवनमा पैसाले कसरी प्रभावित पार्छ ?


सेक्समा हुने कमजोरी

एजेन्सी । थाहा पाउनुहोस्, यौन जीवनमा पैसाले कसरी प्रभावित पार्छ ? अनुसन्धानकर्ताले पैसा वा प्रेम मध्ये एक रोज्न सल्लाह दिन्छन् । जीवनमा दुवैकुराको महत्वलाई ध्यान दिएर जीवनलाई सफल बनाउनु पर्नेमा अनुसन्धानकर्ताको जोड रहेको छ । पैसा कमाउने ध्यानले प्रेम जीवन समाप्त हुने र प्रेम जीवनको प्रभावमा पर्नेहरु पैसासँग टाढा हुने खालको समस्या विश्वव्यापी रहेको छ । त्यसैले यसलाई ब्यालेन्स बनाएर संगसंगै जानुपर्नेमा केहीले जोड दिएका छन् । अमेरिकाको एक विश्वविद्यालयले गरेको अध्ययनमा तनाव र दबाबको मुख्यकारणको रुपमा पैसा रहेको तथा त्यसको असर मानिसको यौन जीवनमा पनि परिरहेको फेला परेको छ । पैसा बिनाको प्रेम र प्रेम बिनाको पैसा दुवैमा असफल सावित भएकाले यसलाई सन्तुलन राख्न जरुरी छ । काम, पैसा र सेक्स जीवनका धेरै नै संवेदनशील कुराहरु भएकाले कुनै एक बीना जीवन अपुरो हुने निष्कर्ष बेलायती एक अध्ययन टोलीको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !