१३ बैशाख २०८१, बिहिबार

पढ्नुहोस्, यौन जीवनलाई मधुर बनाउने टिप्सहरु


sex-with-couple

हरेक मानिसको जीवनमा सेक्स अति आवश्यक पर्छ । तर हाम्रो समाजमा यसलाई त्यति सहजले लिएको छैन । सेक्स भन्ने शब्द सुन्दा मात्र पनि अचम्म र नराम्रो ठान्ने प्रचलन अहिलेसम्म पनि सिमित नै छ । तर यो मानिसको लागि अति आवश्यक छ । मानिसको लागि शिक्षा, स्वास्थ्यको जसरि आवश्यक हुन्छ । यो पनि त्यसरी नै आवश्यक छ । किन की सेक्सले मानिसको जीवनलाई उज्यालो बनाउने काम पनि गर्दछ । यौन जीबनलाई मधुर बनाउने विभिन्न टिप्सहरु छन् जुन निम्नुसर छन्

  • सेक्सलाई नियमित बनाउने
  • सम्बन्धमा निकटता ल्याउने
  • सहमतिमा मात्र सेक्स गर्ने
  • पार्टनरलाई बढी समय दिने
  • रोमान्टिक हुने-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !