१४ बैशाख २०८१, शुक्रबार

Tag: योगेशकुमार भट्टराई

पत्रकारको क्षमता विकास गर्न योगेश भट्टराईद्वारा आर्थिक सहयोग

फुङ्लिङ । नेकपा (एमाले) पार्टीका नेता तथा पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले पत्रकारको क्षमता विकास गर्न रु एक लाख उपलब्ध गराउनुभएको छ । नेपाल पत्रकार महसङ्घ ताप्लेजुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । जिल्लामा रहेर