२४ बैशाख २०८१, सोमबार

Tag: योगेशकुमार भट्टराई

कोभिड –१९ ले गर्दा भ्रमण वर्ष २०२० सफल हुन नसकेको पर्यटनमन्त्री भट्टराईको गुनासो

पोखरा, २९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी संघसंस्थाको भव्य गृहकार्य भए पनि कोभिड –१९ ले अभियान सफल हुन नसकेको बताउनुभएको छ । पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा