२४ बैशाख २०८१, सोमबार

Tag: योगेशकुमार भट्टराई

उड्डयन क्षेत्रको सुधारले हवाई दुर्घटना दर घटेको पर्यटनमन्त्री भट्टराईको दावी

९ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले क्यानाडाको मन्ट्रियलमा जारी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४० औँ महासभालाई सम्बोधन गर्दै नेपालको विशिष्टीकृत भौगोलिक बनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको