१४ बैशाख २०८१, शुक्रबार

Tag: युद्धविराम

सयुक्त राष्ट्रसंघद्धारा गाजामा युद्धविराम गर्न आग्रह

संयुक्त राष्ट्रसंघ । सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ ।मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै सो आग्रह गरेको हो ।