२५ बैशाख २०८१, मंगलबार

Tag: यताकै न्यून

चीनको अर्थतन्त्रको गति सन् २०१८ मा २८ वर्ष यताकै न्यून

७ माघ, बेइजिङ । चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ । ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको