१५ बैशाख २०८१, शनिबार

Tag: म्याग्दीका किसान

म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित

गलेश्वर, म्याग्दी । म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २