१५ बैशाख २०८१, शनिबार

Tag: मोटरबोट सञ्चालन

वर्षा सकिएपछि नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् । असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ ।