२४ बैशाख २०८१, सोमबार

Tag: मेची अस्पताल

झापामा २ महिने शिशुको मृत्युपछि कोरोना रिपोर्ट आयो पोजेटिभ

झापा, असोज २१ । झापा जिल्लामा २ महिने शिशुको मृत्युपछि कोरोना रिपोर्ट आयो पोजेटिभ आएको छ । झापाको मेची अस्पतालमा उपचारको क्रममा मृत्यु भएका २ महिने शिशुमा कोरोना संक्रमण देखिएको हो । भद्रपुर नगरपालिका-८ का शिशुमा निमोनिया भई श्वासप्रश्वासमा समस्या