१५ बैशाख २०८१, शनिबार

Tag: मुलुकीसंहिता

राष्ट्रियसभाद्वारा मुलुकीसंहिता अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई स्वीकृत गरेको छ । बैठकमा कानून, न्यायतथा संसदीय मामिलामन्त्री धनराज गुरुङको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधनगर्ने अध्यादेश, २०८० स्वीकृत