२४ बैशाख २०८१, सोमबार

Tag: मुत्यु

दुई दशकमा बाघको आक्रमणबाट २२ को मुत्यु

बाँके । विसं. २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जनाउनुभयो । निकुञ्जमा सन्